नेपालन्युज
काठमाडौं। निजी क्षेत्रलाई अन्तर्राष्ट्रिय बजारमा बिजुली बेच्न दिने भएको छ।
आर्थिक वर्ष २०८३/८४ को बजेट वक्तव्य सार्वजनिक गर्दै अर्थमन्त्री स्वर्णिम वाग्लेले निजी क्षेत्रलाई अन्तर्राष्ट्रिय बजारमा बिजुली बेच्ने दिने घोषणा गरेका हुन्।