काठमाडौँ
००:००:००
२० जेष्ठ २०८३, बुधबार

१९ जेष्ठ २०८३
अ+
अ-

काठमाडौँ। प्रधानमन्त्री वालेन्द्र शाहले मन्त्रिपरिषद्‌को बैठक बोलाएका छन्।

प्रधानमन्त्री शाहले आज मध्याह्न १२ बजेका लागि बैठक बोलाएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।

बैठक सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्‌को कार्यालयमा बस्नेछ । बैठकका एजेन्डाबारे खुलाइएको छैन।