काठमाडौँ। परराष्ट्रमन्त्री शिशिर खनाल भारत प्रस्थान गरेका छन्।
समकक्षी एस जयशंकरको निमन्त्रणमा परराष्ट्रमन्त्री शिशिर खनाल नयाँदिल्ली प्रस्थान गरेका हुन्।
जादा जादै उनले रास्वपा सरकार बनेपछि पहिलो पटक उच्च स्तरीय भ्रमण भएको र देशको प्राथमिकताका कुरामा छलफल हुने बताएका छन्।