काठमाडौं। डीआर कंगो समूह चरणको अन्तिम खेलमा सानदार जितसहित नकाउटमा प्रवेश गरेको छ।
आज भएको खेलमा उज्बेकिस्तानलाई ३–१ गोलअन्तरले पराजित गरेर डीआर कंगो तेस्रो स्थानबाट नकाउटमा पुगेको हो।
कोलम्बिया विजेता र पोर्चुगल उपविजेता बनेको समूह ‘के’ मा ४ अंकसहित तेस्रो स्थानमा रहेर डीआर कंगो नकाउटमा पुगेको हो।
डीआर कंगो नकाउटमा पुगेसँगै साउथ कोरिया विश्वकपबाट बाहिरिएको छ।