काठमाडौँ
००:००:००
१६ असार २०८३, मंगलवार

१६ असार २०८३
अ+
अ-

काठमाडौं। संघीय संसदको प्रतिनिधिसभा अन्तर्गत रहेको अर्थ समितिको बैठक मंगलबार बस्दैछ।

बैठक मंगलबार अपराह्न ४ बजे समितिको सभाकक्ष सिंहदरबारमा बस्ने संसद सचिवालयले जनाएकाे हाे।

बैठकमा नेपाल राष्ट्र बैंकबाट प्राप्त प्रतिवेदनका साथै उपसमितिहरुको हालसम्मको कामकारबाही सम्बन्धी छलफल गर्ने कार्यसूची रहेको छ।