२० असार २०८३
अ+
अ-

काठमाडौं। सशस्त्र प्रहरी बलका ७१ प्रहरी नायव उपरीक्षक (डीएसपी) को सरुवा गरिएको छ।

मानव स्रोत विभाग, कर्मचारी प्रशासन शाखाद्वारा जारी गरिएको पत्र अनुसार सशस्त्र प्रहरी सेवा, साधारण समूह, साधारण उपसमूहतर्फका डिएसपीहरूको सरुवा गरिएको हो।

1-merged