काठमाडौँ
००:००:००
२४ जेष्ठ २०८३, आईतवार

२८ फाल्गुन २०८२
अ+
अ-

काठमाडौं। स्थानीय बजारमा आज सुनचाँदीको मूल्यमा केही गिरावट आएको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला दुई हजार रुपैयाँले घटेर ३ लाख १७ हजार रुपैयाँमा कारोबार भइरहेको छ। अघिल्लो दिन सनुको मूल्य ३ लाख १९ हजार रुपैयाँ रहेको थियो।

त्यस्तै आज चाँदीको मूल्य पनि २०५ रुपैयाँले घटेर ५ हजार ५१५ रुपैयाँ पुगेको छ। अघिल्लो दिन चाँदी तोलाको ५ हजार ७२० रुपैयाँ रहेको थियो।