काठमाडौँ
००:००:००
२ असार २०८३, मंगलवार

३० फाल्गुन २०८२
तस्बिरहरू ओलीको सचिवालय
अ+
अ-

काठमाडौँ। नेकपा एमालेका अध्यक्ष केपी ओली बाबुको शोकमा रहेको अवस्थामै पार्टी सचिवालय बैठकमा सहभागी भएका छन्।

उनी शनिबार सचिवालय बैठकमा सहभागी भएका हुन्।

अध्यक्ष ओलीका बाबु मोहनप्रसाद ओलीको शुक्रबार निधन भएको थियो।

हेर्नुहोस् थप तस्बिर :