नेपाल न्युज
काठमाडौं। काठमाडौंको भृकुटीमण्डपमा बिहीबारदेखि २७औं फ्लोरा एक्स्पो सुरु भएको छ।
८३ वटा स्टल रहेको एक्स्पोमा विभिन्न प्रजातिका फूल तथा फूलजन्य सामग्री प्रदर्शनी र बिक्रीमा राखिएको छ। प्रदर्शनी चैत्र ८ गतेसम्म चल्नेछ।
तस्बिरहरु: नेपाल फोटो लाइब्रेरी