काठमाडौँ
००:००:००
१ असार २०८३, सोमबार

६ चैत्र २०८२
सात बुँदे सहमतिपश्चात् हात मिलाउँदै बालेन शाह र रवि लामिछाने। तस्बिर : असीम शाहको फेसबुक
अ+
अ-

काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सहमतिमै संसदीय दलको नेता छान्ने भएको छ।

आफ्नो संसदीय दलको नेता छान्न मतदान नगर्ने स्पष्ट पारेको छ। निर्वाचित सांसदहरूको सहमतिमै दलको नेता सर्वसम्मत चयन गर्ने महामन्त्री कवीन्द्र बुर्लाकोटीले जानकारी दिए।

रास्वपाका नेता बालेन्द्र शाहलाई सहमतिमै दलको नेता बनाएर प्रधानमन्त्री बनाइँदै छ। शीर्ष नेताहरूबीच भएको सर्वसम्मतिलाई अनुमोदन गर्न १२ चैतमा रास्वपाको केन्द्रीय समिति बैठक बस्नेछ।