काठमाडौँ
००:००:००
१ असार २०८३, सोमबार

खिचिक्क

७ चैत्र २०८२
तस्बिरहरू : नेपाल फोटो लाइब्रेरी
अ+
अ-

काठमाडौँ। ‘कार्की आयोग’को प्रतिवेदन सार्वजनिक माग गर्दै आज (शनिबार) पनि माइतीघर मण्डलमा प्रदर्शन गरिएको छ।

‘जेनजी आन्दोलन खोलामा, प्रतिवेदन झोलामा’‚ ‘खोइ कार्की आयोगको प्रतिवेदन?’ लगायत नारासहित प्रदर्शन गरिएको हो। प्रदर्शनकारीले विभिन्न नारा लेखिएका प्लेकार्ड बोकेर प्रदर्शन गरेका थिए।

‘घाइते जेनजी नेपाल’ ले गौरीबहादुर कार्की नेतृत्वको आयोगको प्रतिवेदन सार्वजनिक माग गर्दै शनिबार माइतीघरमा प्रदर्शन गरेको हो।
हेर्नुहोस् थप तस्बिर :