काठमाडौँ
००:००:००
१० असार २०८३, बुधबार

१० असार २०८३
अ+
अ-

काठमाडौँ। नेपाली कांग्रेसले नयाँ क्रियाशील सदस्यता वितरणका लागि ७७ जिल्लामा केन्द्रीय प्रतिनिधि खटाएको छ।

१५औं महाधिवेशनका लागि क्रियाशील सदस्यता वितरणका लागि सबै जिल्लामा केन्द्रबाट प्रतिनिधि खटाइएको हो ।

३५ वर्षमुनिका युवाहरूको अधिकतम प्रतिनिधित्व सुनिश्चित गर्ने उद्देश्यका साथ प्रतिनिधि खटाइएको कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद दुलालले बताए।