काठमाडौँ
००:००:००
२५ माघ २०८२, आईतवार

१८ मंसिर २०८२
तस्बिरहरू : नेपाल फोटो लाइब्रेरी
अ+
अ-

काठमाडौँ। नेकपा एमालेको ११औँ महाधिवेशन नजिकिएसँगै पार्टी कार्यालय च्यासलमा चहलपहल बढेको छ।

महाधिवेशनले यसपटक १५ पदाधिकारीसहित २५१ केन्द्रीय कमिटी चयन गर्नेछ। गत भदौमा सम्पन्न दोस्रो विधान महाधिवेशनले पारित विधान संशोधन प्रस्ताव केन्द्रीय कमिटी सङ्ख्या घटाएको थियो।

एमाले महाधिवेशनमा करिब २२ सय प्रतिनिधि सहभागी हुनेछन्।

एमाले महाधिवेशन यही २७ देखि २९ मंसिरमा काठमाडौँमा हुँदै छ। महाधिवेशनको बन्दसत्र भने भृकुटीमण्डपमा हुनेछ।

हेर्नुहोस् थप तस्बिर :