काठमाडौँ
००:००:००
२५ माघ २०८२, आईतवार

२२ मंसिर २०८२
तस्बिरहरू : सफलप्रकाश श्रेष्ठ/नेपाल फोटो लाइब्रेरी
अ+
अ-

काठमाडौँ। नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले अध्यक्ष केपी ओली पार्टी मुख्यालयमा नआउने भएपछि महासचिव शंकर पोखरेललाई आफूले तयार पारेको महाधिवेशन दस्ताबेज बुझाएका छन्।

नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले आफूले तयार पारेको महाधिवेशनमा दस्ताबेज पार्टी कार्यालयमा अध्यक्ष ओली नआउने भएपछि महासचिव शंकर पोखरेललाई बुझाएका हुन्। वरिष्ठ उपाध्यक्ष ईश्वर आफूले तयार गरेको दस्ताबेज बोकेर अध्यक्ष ओलीलाई बुझाउन भन्दै पार्टी मुख्यालय च्यासलमा पुगेका थिए।