काठमाडौँ
००:००:००
३१ जेष्ठ २०८३, आईतवार

१४ माघ २०८२
अ+
अ-

काठमाडौँ। नेपाल उद्योग वाणिज्य संघ काठमाडौंको आयोजनामा बुधबारदेखि भृकुटीमण्डपमा ‘काठमाडौं महोत्सव तथा काठमाडौं बिजनेस एक्स्पो’ सुरु भएको छ।

स्थानीय उत्पादन, कला, संस्कृति, पर्यटन, व्यापार, नवप्रवर्तन तथा उद्यमशीलताको प्रवर्द्धन गर्ने उद्देश्यले आयोजना गरिएको महोत्सव १७ माघसम्म सञ्चालन हुनेछ।

महोत्सवको उद्‌घाटन काठमाडौं महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनीता डंगोलले गरेकी छन्। महोत्सवमा करिब दुई सय व्यावसायिक स्टल राखिएका छन्। हेर्नुहोस् नेपाल फोटो लाइब्रेरीले खिचेका थप तस्बिर :