काठमाडौँ
००:००:००
३ असार २०८३, बुधबार

निर्वाचन अपडेट

देशभरबाट ३१ लाख ६३ हजार ७३६ मत खसेको आयोगको भनाइ

२१ फाल्गुन २०८२
अ+
अ-

काठमाडौँ। निर्वाचन आयोगका अनुसार हिमाली जिल्ला मुस्ताङमा ४२.८४ प्रतिशत मत खसेको छ। हालसम्म चार हजार ८५२ मत खसेको आयोगका सहप्रवक्ता कुलबहादुर जीसीले जानकारी दिएका छन्।

दिउँसो १२ बजेसम्म मुस्ताङका विभिन्न मतदान केन्द्रमा दुई हजार ४६३ जना पुरुष, दुई हजार ३८८ महिला र एकजना अन्यले मत दिएका छन्।

बिहान ७ बजेदेखि सुरु भएको मतदानमा दिउँसो १२ बजेसम्म देशभर सरदर १८ प्रतिशत मत खसेको छ। आयोगका अनुसार ३१ लाख ६३ हजार ७३६ मत खसेको छ।

यो पनि…

१९ लाख २३ हजार मत खस्यो