काठमाडौँ। प्रतिनिधिसभाको निर्वाचन सकिएको छ।
छिटपुट घटनाबाहेक देशभरको निर्वाचन शान्तिपूर्ण रूपमा सम्पन्न भएको निर्वाचन आयोगले जनाएको छ।
केही ठाउँबाहेक मतदान प्रक्रियालाई बिथोल्ने घटना नभएको र मतदान केन्द्रमा दलहरूबीच विवाद पनि नदेखिएको आमनिर्वाचन पर्यवेक्षण समिति (जियोक)ले विज्ञप्तिमार्फत जनाएको छ।
निर्वाचनमा खटिएका कर्मचारी तथा सुरक्षाकर्मीहरूले भने समानुपातिक निर्वाचनका लागि मतदान गरेका छन्।
हेरौँ काठमाडौँ उपत्यकामा भएका निर्वाचनका थप तस्बिर :
यो पनि…
निर्वाचन शान्तिपूर्ण, बदर मत घट्ने : जियोक
समानुपातिकमा आफू रहेकै क्षेत्रबाट कर्मचारीको मतदान
पुरानाप्रति असन्तुष्टि, नयाँलाई अविश्वास
प्रमुख नेताहरूले कहाँ-कहाँबाट गरे मतदान?