काठमाडौँ
००:००:००
३ असार २०८३, बुधबार

२१ फाल्गुन २०८२
अ+
अ-

काठमाडौं । नेपालले सफलतापूर्वक प्रतिनिधिसभा सदस्य निर्वाचन सम्पन्न गरेकोमा अमेरिकाले बधाई दिएको छ।

नेपालस्थित अमेरिकी दूतावासले निर्वाचन सम्पन्न भएकोमा बधाई दिएको हो। अमेरिकाले आगामी सरकारसँग दुवै देशको समृद्धि र सुरक्षासम्बन्धी साझा लक्ष्यहरूमा सहकार्य गर्न उत्सुक रहेको जनाएको छ।