काठमाडौँ
००:००:००
३ असार २०८३, बुधबार

२२ फाल्गुन २०८२
अ+
अ-

काठमाडौँ । धनुषा निर्वाचन क्षेत्र नं. ३ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का मनिष झा फराकिलो मतान्तरले अग्रता कायम गरेका छन्।

पछिल्लो मतपरिणाम अनुसार झाले ३ हजार ७ सय ८७ मत प्राप्त गरेका छन्।

झा र दोस्रो स्थानमा रहेका कांग्रेसका उम्मेदवार विमलेन्द्र निधिबिच २ हजार ७ सय ८८ मतको अन्तर रहेको छ। निधिले ९ सय ९९ मत पाएका छन्।

यस्तै, नेकपा एमालेका जुली महतोले ५ सय ७६ मत पाएकी छिन्।