काठमाडौँ
००:००:००
३ असार २०८३, बुधबार

२२ फाल्गुन २०८२
फाइल फोटो
अ+
अ-

काठमाडौं। रुकुमपूर्व १ मा नेकपाका नेता पुष्पकमल दाहाल प्रचण्डले अग्रता कायम गरेका छन्।

सुरुवाती अग्रतामै लिड गरेका प्रचण्डले हालसम्ममा १४१५ मत प्राप्त गरे।

यहाँ नेकपा एमालेका लीलामणि गौतमले ४३१ र नेपाली कांग्रेसका कुसुमदेवी थापाले ४१७ मत ल्याएकी छन्।