काठमाडौँ
००:००:००
३ असार २०८३, बुधबार

२२ फाल्गुन २०८२
अ+
अ-

काठमाडौं । काठमाडौं–१ मा रास्वपाकी रन्जु न्यौपाने ५ हजार ८४८ मतान्तरले अघि छन् ।

२० हजार ८ मत गन्दा रन्जुले १० हजार ५८१ मत ल्याएकी छन् । कांग्रेसका प्रबल थापा क्षेत्रीले ४ हजार ७३३ मत प्राप्त गरेका छन् । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का रवीन्द्र मिश्रले २ हजार ७४४ मत पाएका छन् ।

एमालेका मोहनराज रेग्मीले ८६५ मत पाएका छन् ।