काठमाडौँ
००:००:००
३ असार २०८३, बुधबार

२२ फाल्गुन २०८२
मनीष झा।
अ+
अ-

जनकपुर। धनुषा निर्वाचन क्षेत्र ३ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार मनीष झाले अग्रता कायम गरेका छन्।

निर्वाचन कार्यालयका अनुसार राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार झाले सात हजार एक मत पाएका छन् भने नेपाली कांग्रेसका उम्मेदवार विमलेन्द्र निधिले दुई हजार ६९० मत पाएका छन्।

त्यसैगरी नेकपा एमालेकी उम्मेदवार जुलीकुमारी महतोले एक हजार ३९५ मत प्राप्त गरेकी छन्।