काठमाडौँ
००:००:००
३ असार २०८३, बुधबार

२२ फाल्गुन २०८२
अ+
अ-

जनकपुर। महोत्तरी क्षेत्र नम्बर १ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार प्रमोद महतो अगाडि छन्।

महतोले पाँच हजार ७१५ मत पाएका छन्। नेपाली कम्युनिस्ट पार्टीका गिरिराजमणि पोखरेलले दुई हजार ८८५ मत पाएका छन्।

त्यसैगरी, नेकपा (एमाले)का उम्मेदवार लक्ष्मी महतो कोइरीले एक हजार ४७० र नेपाली कांग्रेसका उम्मेदवार मुकेश काफ्लेले ९१४ मत प्राप्त गरेका छन्। त्यहाँ ७१८ मत बदर भएको छ।