काठमाडौँ
००:००:००
३ असार २०८३, बुधबार

२२ फाल्गुन २०८२
अ+
अ-

सुर्खेत। जाजरकोटमा नेपाली काँग्रेसले सुरुवाती अग्रता लिएको छ। प्रारम्भिक चरणमा २७७ मत गणना हुँदा नेपाली कांग्रेसले अग्रता लिएको हो।

कांग्रेसका खड्कबहादुर बुढा १९८ मतसहित अग्रस्थानमा छन्। उनलाई नेकपा (एमाले)का उम्मेदवार डम्बरबहादुर सिंहले ४७ मत ल्याएर पछ्याईरहेका छन्। पूर्वमन्त्री रहेका नेकपाका शक्तिबहादुर बस्नेतले १७ मत ल्याएका छन्। रास्वपाका राघव कार्कीले २ मत ल्याएका छन्। जाजरकोटमा ६१ हजार ५५७ मत खसेको छ।