काठमाडौँ
००:००:००
५ असार २०८३, शुक्रबार

२२ फाल्गुन २०८२
कुलमान घिसिङ।
अ+
अ-

काठमाडौं । कुलमान घिसिङ नेतृत्वको उज्यालो नेपाल पार्टीका उम्मेदवार दीपबहादुर योञ्जनले रामेछापको प्रारम्भीक मतगणनामा आग्रता कायम गरेका छन् । योञ्जनले ६ सय ४२ मत पाएका छन् ।

योञ्जनको निकटतम प्रतिद्वन्द्वी श्यामकुमार श्रेष्ठले ३ सय ९६ मत पाएका छन् । तेस्रो स्थान रहेका नेपाली कांग्रेसका रामचन्द्र खड्काले १ सय ४१ मत पाएका छन् ।

नेकपा एमाले उम्मेदवार माधवप्रसाद ढुंगेलले ९४ मत पाएका छन् । त्यसैगरी रास्वपाका कृष्णहरी बुढाथोकीले ६३, श्रम संस्कृति पार्टीका ढालबहादुर खपाङ्गी मगरले १०, राप्रपाका गोरे तामाङले ४ र नेमकिपाका केशरी श्रेष्ठले एक मत पाएका छन् ।