काठमाडौँ
००:००:००
५ असार २०८३, शुक्रबार

२२ फाल्गुन २०८२
गगन थापा र अमरेशकुमार सिंह। फाइल तस्बिर
अ+
अ-

जनकपुरधाम । सर्लाहीको निर्वाचन क्षेत्र नम्बर ४ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार अमरेशकुमार सिंहले आफनो अग्ररता कायम राखेका छन ।

मतगणना सुरु भए देखि नै अग्रता बनाएका सिंहले १ हजार ९सय ६६ले मतान्तर बढाएका छन । सिंहले ४ हजार ४सय ९६ मत प्राप्त गरेका छन भने नेपाली काँग्रेसका सभापति एवं उम्मेदवार गगनकुमार थापाले २ हजार ५ सय ३० मत प्राप्त गरेका छन । त्यसैगरि नेकपा एमालेका उम्मेदवार अमनिशकुमार यादवले ६सय ४६ मत प्राप्त गरेका छन ।