काठमाडौँ
००:००:००
३ असार २०८३, बुधबार

२३ फाल्गुन २०८२
अ+
अ-

जनकपुरधाम। सर्लाही २ मा रविन महतो निर्वाचित भएका छन्। मधेसकेन्द्रित दलका नेता राजेन्द्र महतो र नेपाली कम्युनिस्ट पार्टीका नेता महिन्द्र राय यादवलाई पराजित गर्दै ३८ वर्षीय महतो निर्वाचित भएका हुन्।

राष्ट्रिय स्वतन्त्र पार्टीका महताे ४२ हजार ५१२ मत प्राप्त गरी विजय भएका छन् भने महेन्द्र राई यादवले आठ हजार ५२३ मत प्राप्त गरेका छन्। त्यसैगरी, नेपाली कांग्रेसका सरोज कुमारले सात हजार ३९ मत प्राप्त गरेका छन्।

त्यसैगरी, राष्ट्रिय मुक्ति पार्टी नेपालका अध्यक्ष राजेन्द्र महताेले पाँच हजार ९९३ मत प्राप्त गरेका छन्।