काठमाडौँ
००:००:००
५ असार २०८३, शुक्रबार

५ असार २०८३
अ+
अ-

काठमाडौं। नेपाली बजारमा शुक्रबार सुनको मूल्य एकैदिन १० हजार ५ सय रुपैयाँले घटेको छ ।

यस दिन सुनको मूल्य प्रतितोला २ लाख ८६ हजार ७ सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

बिहीबार सुनको मूल्य प्रतितोला २ लाख ९७ हजार २ सय रुपैयाँ कायम थियो । शुक्रबार चाँदीको मूल्य प्रतितोला ४ हजार ६ सय ४० रुपैयाँ कायम भएको छ ।

बिहीबार चाँदी प्रतितोला ४ हजार ९४५ रुपैयाँमा कारोबार भएकोमा शुक्रबार ३ सय ५ रुपैयाँ गिरावट भएको छ ।