काठमाडौँ
००:००:००
२१ जेष्ठ २०८३, बिहीबार

१९ आश्विन २०८२
फाइल तस्बिर : रासस
अ+
अ-

विराटनगर। इलाममा बाढीपहिरोमा परी घाइते भएकाहरूलाई नेपाली सेनाको हेलिकोप्टरबाट उद्धार गरिएको छ। इलाम, सूर्योदय, देउमाई नगरपालिका तथा माङसेबुङ र फाकफोकथुम गाउँपालिकामा मानवीय क्षति धेरै भएको छ।

माङसेबुङ–१ गजुरमुखीकी गम्भीर घाइते गर्भवती महिलासहित चारजनाको पनि नेपाली सेनाको हेलिकोप्टरमार्फत उद्धार गरिएको छ।