काठमाडौँ
००:००:००
१२ फाल्गुन २०८२, मंगलवार

२६ कार्तिक २०८२
अ+
अ-

काठमाडौँ। नागरीक बचाउ महाअभियानले मंसिर ७ गतेबाट गर्ने भनिएको आन्दोलनका विषयमा गृहमन्त्रालय र महाअभियानको टिमबीच वार्ताका लागि भेट भएको छ।

वार्ताका लागि महाअभियानको टिम गृहमन्त्रालय पुगेको छ। तर, अभियानका प्रमुख दुर्गा प्रसाई भने वार्तामा सहभागी भएका छैनन्।

प्रसाईको अनुपस्थितिमा केन्द्रीय प्रवक्ता माधव कल्पितको नेतृत्वमा अभियानको टोली मन्त्रालय पुगेको हो।