काठमाडौँ
००:००:००
२५ माघ २०८२, आईतवार

१५ मंसिर २०८२
तस्बिरहरु : नेपाल फोटो लाइब्रेरी
अ+
अ-

काठमाडौँ। काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) का बुबा रामनारायणको आज (सोमबार) पशुपति आर्यघाटमा अन्तिम संस्कार गरिएको छ।

नयाँ बानेश्वरस्थित सिभिल अस्पतालमा उनको सोमबार निधन भएको थियो। लामो समयदेखि उनी मधुमेहका बिरामी थियो। उनको स्वास्थ्य अवस्था कमजोर थियो।

पछिल्लो समय भने उनी पिसाबको संक्रमणबाट पीडित थिए। पिसाबको संक्रमणका कारण उनको स्वास्थ्य जटिल बन्दै गएको थियो।

हेर्नुहोस् पशुपति आर्यघाटमा रामनारायणको अन्तिम संस्कारका थप तस्बिर :