काठमाडौँ
००:००:००
२४ जेष्ठ २०८३, आईतवार

४ पुष २०८२
अ+
अ-

काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले पार्टीको संघीय नेतृत्व मञ्चमा १७ सदस्य मनोनीत गरेको छ।

पार्टी सचिवालयको आज (शुक्रबार) बसेको आकस्मिक बैठकले मञ्चमा सदस्य मनोनयन गरेको प्रवक्ता मनीष झाले जानकारी दिए।

मनोनीत भएकाहरूमा समीक्षा बास्कोटा, समुद्र केसी, प्रकाशचन्द्र परियार, सुदन श्रेष्ठ, विमला अधिकारी, आशुतोष प्रधान, रन्जु दर्शना, धनेज थापा, अजित खड्का, पवित्रा थापा, विमल तामाङ, दामोदर नेपाल, नवराज थापा, सुरज प्रधान, रुस्तम अन्सारी, सुशील शाह र शीतल भुसाल छन्।