काठमाडौँ
००:००:००
३ असार २०८३, बुधबार

२१ फाल्गुन २०८२
मातृका यादव।
अ+
अ-

धनुषा। नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का नेता एवं धनुषा क्षेत्र नम्बर १ का प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार मातृका यादवले मतदान गरेका छन्।

पूर्वमन्त्री यादव सबैला नगरपालिका २ मा रहेको रामप्रसाद मावि मतदान केन्द्रमा मतदान गरेका हुन्।