काठमाडौँ
००:००:००
३ असार २०८३, बुधबार

२१ फाल्गुन २०८२
काठमाडौँको एक केन्द्रमा मतदान गर्दै सर्वसाधारण। तस्बिर : नेपाल फोटो लाइब्रेरी
अ+
अ-

काठमाडौँ। काठमाडौं जिल्लामा करिब ६० प्रतिशत मत खसेको छ।

जिल्ला निर्वाचन अधिकारी ठाकुरप्रसाद शर्माका अनुसार काठमाडौंका ८१७ मतदान केन्द्रमा ६० प्रतिशत हाराहारीमा मत खसेको बताएका छन्। निर्वाचन भर्खर मात्रै सकिएकाले पूर्ण तथ्यांक आउन बाँकी रहेको उनले बताए।

महिला मतदाताको बाहुल्यता रहेको काठमाडौँ जिल्लामा सात लाख १० हजार ७०८ मतदाता छन्। तीमध्ये तीन लाख ६६ हजार ५०७ जना महिला‚ तीन लाख ४४ हजार १९४ पुरुष र ७ जना अन्य मतदाता छन्।

यो पनि…

परिवर्तनप्रति आशावादी जेन-जी