काठमाडौँ
००:००:००
३ असार २०८३, बुधबार

२२ फाल्गुन २०८२
अ+
अ-

कालीकोट। कालीकोट १ मा नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का उम्मेदवारले अग्रता लिएका छन् । महेन्द्रबहादुर शाहीले २२३१ मतसहित अग्रता लिएका हुन्।

महेन्द्रलाई नेपाली कांग्रेसका हर्षबहादुर बमले १७६३ मत ल्याएर पछ्याइरहेका छन्। यसैगरी नेकपा एमालेका नगिन्द्र शाहीले १४५० मत ल्याएर तेस्रो स्थानमा छन्।