काठमाडौँ
००:००:००
३ असार २०८३, बुधबार

२२ फाल्गुन २०८२
रहबर अन्सारी।
अ+
अ-

जनकपुर। बारा क्षेत्र नम्बर ४ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवारले अग्रता लिएका छन्।

राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार रहबर अन्सारीले ९१८ र नेकपा एमालेका उम्मेदवार किसान श्रेष्ठले ३२७ र नेपाली कांग्रेसका उम्मेदवार श्याम गुप्ताले ५२ मत प्राप्त गरेका छन्।

अन्सारी नेकपा माओवादी केन्द्रबाट प्रदेश सभामा निर्वाचित भएका थिए। प्रदेश सभाबाट राजीनामा दिएर उनी राष्ट्रिय स्वतन्त्र पार्टीमा प्रवेश गर्दै प्रतिनिधिसभा सदस्यमा उम्मेदवारी दिएका थिए।