जनकपुरधाम । जसपा नेपालका अध्यक्ष एवं सप्तरी क्षेत्र नम्बर ३ का उम्मेदवार उपेन्द्र यादवले अग्ररता लिएका छन । उनले २ हजार ९ मत प्राप्त गरेका छन भने दोश्रो स्थानमा रास्वपाका उम्मेदवार अमरकान्त चौधरी रहेका छन ।
उनले २ हजार ५८ मत प्राप्त गरेका छन । त्यसैगरि नेपाली काँग्रेसका उम्मेदवार दिनेशकुमार यादवले ९सय २२ मत प्राप्त गरेका छन ।
सप्तरी क्षेत्र नम्बर ४ मा रास्वपाका उम्मेदवार सिताराम साहको अग्रता लिएका छन । साहले ६ हजार ८ सय १० मत प्राप्त गरेका छन भने नेपाली काँग्रेसका उम्मेदवार तेजुलाल चौधरीले ३ हजार १० मत प्राप्त गरेका छन । त्यसैगरि जसपा नेपाली बबी सिंहले १ हजार ५सय ४३ मत प्राप्त गरेकी छन ।