नेपालन्युज
सुर्खेत। सल्यानमा मतगणना सुरु भएको छ। सर्वदलिय बैठकपछि बिहीबार सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनको मतगणना सुरु भएको हो।
एक लाख ६४ हजार ६ सय ४८ मतदाता रहेका सल्यानमा ८४ हजार दुई सय एक जनाले मतदान गरेका थिए।