काठमाडौँ
००:००:००
२१ जेष्ठ २०८३, बिहीबार

२३ फाल्गुन २०८२
अ+
अ-

बुटवल। प्रतिनिधिसभा सदस्य निर्वाचनको रुपन्देही ४ मा राष्ट्रिय स्वतन्त्र पार्टीका कन्हैया बनिया २८ हजार ६६ मतसहित निर्वाचित भएका छन।

निकट्तम प्रतिस्पर्धी नेकपा एमालेका उम्मेदवार प्रमोदकुमार यादवले २० हजार २६२ मत प्राप्त गरे। निर्वाचन अधिकृत टोपबहादुर विष्टका अनुसार नेपाली कांग्रेसका उम्मेदवार आशुतोष मिश्रा १५ हजार ६१३ मत प्राप्त गरे।

यो निर्वाचन क्षेत्रमा जम्मा एक लाख १६ हजार १७२ मतदाता भएकामा ७६ हजार ८१२ मत खसेको थियो।