काठमाडौँ
००:००:००
२१ जेष्ठ २०८३, बिहीबार

२३ फाल्गुन २०८२
दीपककुमार साह।
अ+
अ-

जनकपुर। महोत्तरी २ मा जनता समाजवादी पार्टी (जसपा) नेपालका शरत्‌सिंह भण्डारी पराजित भएका छन्। सिंह राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार दीपककुमार साहसँग २२ हजार ५२४ मतान्तरले पराजित भए।

दीपकले ३२ हजार ७२२ मत ल्याएर निर्वाचित हुँदा पटक-पटक मन्त्री बनेका सिंहले १० हजार १९८ मत पाए।

यस्तै नेपाली कांग्रेसका किरण यादवले नौ हजार ७४५, नेकपा एमालेका कासिम नदाफले तीन हजार ५२४, नेपाली कम्युनिस्ट पार्टीका लक्ष्मणकुमार यादवले ७३७ र जनमत पार्टीका जयकुमार पाण्डेयले ४६३ मत पाए।

यो पनि…

शरतसिंह भण्डारीको संसद् यात्रामा ब्रेक