काठमाडौँ
००:००:००
२४ जेष्ठ २०८३, आईतवार

२८ फाल्गुन २०८२
अ+
अ-

म्याग्दी। म्याग्दीको बेनी नगरपालिकाले ३५ जना किसानलाई १२ हजार वटा ग्रास कार्प माछाका भुरा निःशुल्क वितरण गरेको छ।

नगरपालिकाले एक लाखमा भुरा खरिद गरेर किसानलाई वितरण गरेको हो। किसानलाई माछापालनतर्फ आकर्षित गर्ने र माछाको आयात घटाउने उद्देश्यले भुरा वितरण गरिएको नगर प्रमुख सुरत केसीले जानकारी दिए।