काठमाडौँ
००:००:००
१० असार २०८३, बुधबार

रास्वपा महाधिवेशन

अ+
अ-

चितवन। चितवनमा जारी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम राष्ट्रिय महाधिवेशनमा निर्वाचन प्रक्रिया बेलुका मात्रै हुने भएपछि मन्त्री, प्रतिनिधि तथा पदाधिकारीहरू विभिन्न गतिविधिमा व्यस्त देखिएका छन्।

कोही हलभित्र विश्राम गरिरहेका छन्। कोही नाचगान र अनौपचारिक भेटघाटमा सहभागी भएका छन्।

रास्वपा महाधिवेशन : केन्द्रीय सदस्यका लागि ३८४ जनाको उम्मेदवारी

स्वास्थ्य तथा जनसंख्यामन्त्री नेहा शर्मा र कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोबिता गौतम पनि प्रतिनिधिहरूसँग नाचगान तथा भेटघाटमा सहभागी भएका छन्।

हेरौँ थप तस्बिर :