काठमाडौँ
००:००:००
१२ असार २०८३, शुक्रबार

१२ असार २०८३
अ+
अ-

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका नवनिर्वाचित सभापति रवि लामिछानेले शपथ ग्रहण गरेका छन्। उनलाई पार्टीको निर्वाचन आयोगका प्रमुख भुवन केसीले शपथ गराएका हुन्।

लामिछाने निर्विरोध सभापति चयन भएका थिए।