काठमाडौँ
००:००:००
२ असार २०८३, मंगलवार

२९ फाल्गुन २०८२
अ+
अ-

लन्डनबेलायतले हालै सम्पन्न आमनिर्वाचनपछि राष्ट्रिय स्वतन्त्र पार्टी नेतृत्वमा बन्ने सरकारसँग काम गर्न उत्साहित रहेको जनाएको छ। बेलायतका लागि नेपाली कार्यवाहक राजदूत विपिन दुवाडी इण्डो–प्यासिफिक मामिला हेर्ने बेलायती मन्त्री सीमा मल्होत्रा बीच भएको भेटमा यो धारणा व्यक्त गरिएको हो।