काठमाडौँ
००:००:००
१८ असार २०८३, बिहीबार

१८ असार २०८३
अ+
अ-

काठमाडौं। प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)को आह्वानमा आज (असार १८) मन्त्रिपरिषद् बैठक बस्दै छ । दिउँसो २ बजे मन्त्रिपरिषद् बैठक बस्ने सरकारका प्रवक्ता एवं शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलको सचिवालयले जनाएको छ ।

सचिवालयका अनुसार बैठकमा सरकारका नियमित प्रशासनिक गतिविधि, समसामयिक विषयवस्तु तथा कार्यसम्पादनसँग सम्बन्धित विभिन्न एजेन्डामाथि छलफल गरिनेछ।