असिम शाह
लामो समयदेखि राजनीति गरिरहेका नेताहरूले जेन-जीको आवाज कहिले बुझ्ने? उहाँ र हामीबीचमै यति धेरै मतभिन्नता, बुझाइको दूरी छ भने नाति पुस्ताको कुरा बुझ्न त उहाँहरूले ध्यानै दिनुभएको छैन।
वीरेन्द्र रमण
चुनावी मैदानमा एमाले, नेकपा, रास्वपालगायत दलबाट १२ र स्वतन्त्रबाट ४१ जना उम्मेदवार
अनिल श्रेष्ठ
शेखर कोइरालालाई विरासत जोगाउने चुनौती
खिलानाथ ढकाल
नेपाल वायुसेवा निगमको फितलो व्यवस्थापन र दिशाहीन रणनीतिले हुनै सकेन उडान क्षमताको उपयोग
तिलक विश्वकर्मा
सबैले राजनीति नै गर्नुपर्छ भन्ने गलत भाष्यबाट संक्रमित आजको राजनीतिमा प्रमुख चिन्ता के हो भने नयाँ नेता पनि पुरानाजस्तै सत्तालिप्सामा नफसून् भन्ने हो।
२१ फागुनमा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि पूर्वी नेपालको सीमावर्ती जिल्ला झापामा उत्साह चुलिएको छ। झापाका पाँचवटा निर्वाचन क्षेत्रका लागि...
भारतले आर्थिक वर्ष २०२६/२७ का लागि सार्वजनिक गरेको बजेटले नेपालका कृषि उत्पादन र सूचना-प्रविधिको क्षेत्रमा नकारात्मक असर पार्न सक्ने देखिएको छ। विश्वको चौथो ठूलो अर्थतन्त्र रहेको भारतलाई सन् २०४७ सम्ममा...
हाम्रो मस्तिष्कमा धार्मिक आस्था जब्बरसँग गाँसिएको हुन्छ। यो एक जीवनसँग मात्र सम्बन्धित नहुन पनि सक्छ। हजारौँ वर्षको निरन्तरताबाट संस्कार बन्छ। अर्थात्, हामी पूर्वसंस्कारहरूबाट दबिएका हुन्छौँ। एउटा सम्झना हुन्छ, हामी पुरातत्त्व विज्ञानका विद्यार्थीहरू स्थलगत अध्ययन भ्रमणमा पुरावशेष खोज्दै सप्तरीका केही ठाउँ चहारिरहेका थियौँ। भग्नावशेष हेर्ने, भेटिएका अवशेष नियालेर विश्लेषण गर्ने तथा एउटा निष्कर्षमा पुग्ने त हाम्रो […]
संवैधानिक कानुनमा विद्यावारिधि विपिन अधिकारी देशका थोरैमध्येका यस्ता विधिवेत्ता हुन् जो शासक र शक्तिको चालअनुसार आफ्नो विचार बदल्दैनन्। थुप्रैलाई असहज लागिरहेको अवस्थामा पनि प्रस्ट र निर्धक्क बोल्छन्, लेख्छन्। र, अर्को महत्त्वपूर्ण त काठमाडौँ विश्वविद्यालयको स्कुल अफ लमा पढाउँछन् पनि। मानवअधिकारको...
वार्मअप खेलमा नेपालको एकपक्षीय जित
नेपालन्युज
मुस्ताङ। ७७औँ भारतीय गणतन्त्र दिवसका अवसरमा सांस्कृतिक कार्यक्रम प्रदर्शन गर्न भारतीय कलाकारको टोली बेनी-जोमसोम सडकमार्ग हुँदै मुस्ताङ आइपुगेको छ। नेपालस्थित भारतीय राजदूतावासको समन्वयमा दूतावासका चारजना...
Subscribers