काठमाडौँ
००:००:००
१२ असार २०८३, शुक्रबार

१२ असार २०८३
अ+
अ-

नेपालन्युजले हरेक दिन मुख्य सामग्रीको रूपमा ‘आवरण’ स्टोरी प्रकाशन गर्छ। यो साता प्रकाशित सात आवरण एकै ठाउँमा यहाँ पढ्न सकिन्छ।

१. जहाँ क्यामेरा पुग्न सक्दैन, त्यहाँ ध्वनि पुग्छ

कहिलेकाहीँ सबैभन्दा प्रभावशाली ध्वनि भनेको ध्वनिको अनुपस्थिति नै हुन्छ।

जहाँ क्यामेरा पुग्न सक्दैन, त्यहाँ ध्वनि पुग्छ

 

२.वैधानिकताको बाटोमा

पहिलो महाधिवेशन रास्वपाका लागि सुगठित संगठन बनाएर वैचारिक धरातल, संघीयता, अर्थतन्त्रप्रतिको दृष्टिकोण प्रस्ट पार्ने अवसर

वैधानिकताको बाटोमा

३.स्मार्ट–एनसेल कनेक्सनमा १७८ अर्बको खेल

स्मार्ट टेलिकमको सम्पत्ति हस्तान्तरण र लिलाममा एउटै समूहलाई लाभ भएको प्रकरणमा दूरसञ्चार क्षेत्रकै ठूलो अनुसन्धान

स्मार्ट–एनसेल कनेक्सनमा १७८ अर्बको खेल

४.भूमि अतिक्रमणमा व्यक्ति, दलदेखि सरकारसम्मै

व्यक्तिले गरेका भूमि अतिक्रमणको कुरा हुने गरे पनि राजनीतिक दल, संघसंस्था र सरकार आफैँले गरेको जमिन मिचाइको छैन यकिन तथ्यांक।

भूमि अतिक्रमणमा व्यक्ति, दलदेखि सरकारसम्मै

५.बाली नोक्सानीको विपद्

पशुपन्छीबाट कृषि उत्पादनको क्षतिले झनै चर्काएको मानव-वन्यजन्तु द्वन्द्व

बाली नोक्सानीको विपद्

६.महासंकटमा नेपाली फुटबल

संसारले फिफा विश्वकपको उत्सव मनाइरहेका बेला नेपाली फुटबल चाहिँ फिफाको निलम्बनमा परेको छ।

महासंकटमा नेपाली फुटबल

७.साइबर अपराधको नयाँ साम्राज्य

विश्वकप फुटबलको हजार रुपैयाँको प्याकेज नि:शुल्क हेर्ने लोभमा खाता रित्तो

साइबर अपराधको नयाँ साम्राज्य