काठमाडौँ
००:००:००
२ असार २०८३, मंगलवार

२९ फाल्गुन २०८२
अ+
अ-

काठमाडौँ। निर्वाचन आयोगले समानुपातिकतर्फ सिट पाएका दलहरूलाई तीन दिनभित्र उम्मेदवार छनोट गरी पेस गर्न पत्राचार गरेको छ।

आयोगले बिहीबारै समानुपातिकतर्फ दलहरूले पाउने सिटको टुंगो लगाएको छ।

जसअनुसार समानुपातिकतर्फ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले ५७ सिट पाउँदा नेपाली कांग्रेसले २०, नेकपा एमालेले १६, नेपाली कम्युनिस्ट पार्टीले ९ तथा श्रम संस्कृति पार्टी र राप्रपाले ४/४ सिट पाएका छन् ।

यो पनि…

समानुपातिक सिट बाँडफाँट: रास्वपालाई ५७ सिट, अन्य दलले कति पाए?