काठमाडौँ
००:००:००
२० जेष्ठ २०८३, बुधबार

४ बैशाख २०८३
अ+
अ-

नेपालन्युजले हरेक दिन मुख्य सामग्रीको रूपमा ‘आवरण’ स्टोरी प्रकाशन गर्छ। यो साता प्रकाशित सात आवरण एकै ठाउँमा यहाँ पढ्न सकिन्छ।

१.नेपालको सुरक्षालाई लिएर चीनको त्यो चेतावनी

२०१३–२०१९ सालका बीच त्यस्तो के भयो? जसले नेपालको सुरक्षाको सन्दर्भमा भारतको दाबीलाई एकाएक फितलो तुल्यायो।

नेपालको सुरक्षालाई लिएर चीनको त्यो चेतावनी

२.‘लापसे’ ले चालक लट्ठ, यात्रु असुरक्षित

कोसी प्रदेशमा पछिल्लो समय लागुपदार्थ सेवन गरेर सवारी चलाउने क्रम बढ्दा जोखिममा यात्रु

‘लापसे’ ले चालक लट्ठ, यात्रु असुरक्षित

३.दुर्घटनाबाट बचेको संविधानमा संशोधनको गृहकार्य

जेन-जी विद्रोहबाट मुस्किलले जोगिएको संविधान संशोधनका लागि सरकारले जसरी सहजै गृहकार्य थालेको छ, त्योभन्दा निकै सकसपूर्ण छ साँच्चै संशोधन

दुर्घटनाबाट बचेको संविधानमा संशोधनको गृहकार्य

४.एल्गोरिदमको खतरनाक खेल

मानिसहरूको डिजिटल व्यवहारमा नियन्त्रण जमाएर एल्गोरिदमले गरिरहेको शासन

एल्गोरिदमको खतरनाक खेल

५.चिन्ताजनक बिन्दुमा विद्यालय शिक्षा

सामुदायिक विद्यालयको कार्यसम्पादन स्तर र विद्यार्थीको सिकाइ उपलब्धि खस्किँदै गए पनि सरकारसँग छैन गुणस्तर सुधारका ठोस कार्यक्रम

चिन्ताजनक बिन्दुमा विद्यालय शिक्षा

६.सत्तामा सम्भ्रान्त

शासनसत्तामा धनीहरू हाबी हुँदा अन्त्य होला त देशमा व्याप्त भ्रष्टाचार र राज्यस्रोतको अटुट दोहन?

सत्तामा सम्भ्रान्त

७.फुटको सँघारमा कांग्रेस

देशको पुरानो लोकतान्त्रिक दल नेपाली कांग्रेस जेन-जी आन्दोलन, विशेष महाधिवेशन हुँदै चुनावबाट संसद्सम्म पुग्दा आन्तरिक कलहका कारण छिन्नभिन्न अवस्थामा

फुटको सँघारमा कांग्रेस