काठमाडौँ
००:००:००
२१ जेष्ठ २०८३, बिहीबार

१ जेष्ठ २०८३
अ+
अ-

नेपालन्युजले हरेक दिन मुख्य सामग्रीको रूपमा ‘आवरण’ स्टोरी प्रकाशन गर्छ। यो साता प्रकाशित सात आवरण एकै ठाउँमा यहाँ पढ्न सकिन्छ।

१.‘सबैले खोजिरहेको एक मुट्ठी बादल’

सबै मान्छेलाई लाग्छ– यो कुरा भयो भने मैले घर पाउँछु, त्यो कुरा पुग्यो भने म पूर्ण हुन्छु। तर, प्राप्त गर्न चाहेको कुरा सधैँ टाढा हुन्छ। एकमुट्ठी बादल हातमा समात्न खोजिएको तर समात्न नसकिने चाहना जस्तै हो।

‘सबैले खोजिरहेको एक मुट्ठी बादल’

२.विपद् पूर्वतयारीमा बेपरवाह

मनसुनी विपद्को जोखिम रोकथाम कार्ययोजना लागु गर्न सरकार चुक्दा बर्सेनि जनधनको क्षति

विपद् पूर्वतयारीमा बेपरवाह

३.डेथ ओभरमा चुकेको नेपाल

अनुभवी बलरले धेरै रन गुमाउँदा हारिरहेको नेपाल

डेथ ओभरमा चुकेको नेपाल

४.शिक्षक पाइने बैंक

शिक्षक अभावको संकट सुल्झाउन स्थानीय सरकारले सुरु गरेको अभ्यास

शिक्षक पाइने बैंक

५.दाम्पत्यमा बढिरहेको दरार

सम्बन्धविच्छेदका लागि दैनिक सरदर ११२ जोडी पुगिरहेछन् अदालत

दाम्पत्यमा बढिरहेको दरार

६.परनिर्भर पेट, असुरक्षित देश

१६ देशबाट खाद्यान्न ल्याएर पेट भर्नुपर्ने विवशताले भूराजनीति र खाद्य संकटको जोखिम

परनिर्भर पेट, असुरक्षित देश

७.संक्रमणकालीन न्यायमा आशा

सशस्त्र द्वन्द्वमा नजोडिएका व्यक्तिहरूको सरकार भएकाले न्याय प्रक्रिया टुंगिनेमा द्वन्द्वपीडित आशावादी

संक्रमणकालीन न्यायमा आशा